वैज्ञानिकहरूले पूर्ण रूपमा एआईद्वारा डिजाइन गरिएको पहिलो खोप विकास गरे
बेलायतको क्याम्ब्रिज र साउथह्याम्प्टन विश्वविद्यालयका वैज्ञानिकहरूको नेतृत्वमा बेलायती अनुसन्धानकर्ताहरूको टोलीले पूर्ण रूपमा एआईद्वारा डिजाइन गरिएको पहिलो खोप विकास गरेका छन्। साथै उक्त खोप मानवमा परीक्षण गर्न सकिने बताइएको छ।
