SHARE
हाम्रो खेलकुद · सोमबार २५ जेठ २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

पुलिस स्कुल र डिएभी फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल र सुशील केडिया विश्व भारती स्कुल डिएभी तेस्रो एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यू–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन्। माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार पहिलो सेमिफाइनलमा डिएभीले जेम्स स्कुललाई ४४ रनले पराजित गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद