SHARE
हाम्रो खेलकुद · सोमबार २५ जेठ २०८३ ०४:०२ PM · 1 मिनेट पढाइ

अभिषेक एसियाडका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अभिषेक बराल २० औं एसियाली खेलकुद (एसियाड) को लागि छनोट भएका छन्। नेपाल तेक्वान्दो संघले ८० केजीमुनिको स्पर्धाका लागि अभिषेक छनोट भएको जनाएको छ। अभिषेक वरियताको आधारमा छनोट भएको पनि संघले स्पष्ट पारेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद