SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०४:०१ PM · 1 मिनेट पढाइ

क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम म्याद जेठ २८ सम्म, महाधिवेशन पूर्णत: डिजिटल हुने

ललितपुर – नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको जेठ २८ गतेसम्मको समयसीमालाई अन्तिम म्याद कायम गर्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी