SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०३:३७ PM · 1 मिनेट पढाइ

नम्बर प्लेट फेरेर चलाउँदै गरेको चोरीको मोटरसाइकलसहित भारतीय युवक पक्राउ

विराटनगर : मोरङ प्रहरीले नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै गरेको अवस्थामा चोरी भएको मोटरसाइकल बरामद गर्दै एक भारतीय युवकलाई पक्राउ गरेको छ।