SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

काठमाण्डु – परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा सोमबार भएको भेटवार्ताका क्रममा उनीहरूबिच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्दै नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी