SHARE
टेक्नोलोजी खबर · सोमबार २५ जेठ २०८३ ०२:३० PM · 1 मिनेट पढाइ

राष्ट्रसङ्घीय निकायले नागरिक एप, जीआईओएमएस र हेलो सरकारजस्ता डिजिटल प्रणाली सुदृढीकरणमा सहयोग गर्ने

संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधिहरूले नेपालका नागरिक एप, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जीआईओएमएस) तथा हेलो सरकारजस्ता डिजिटल प्रणालीहरूको सुदृढीकरण र प्रभावकारी उपयोगमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर