कामना सेवा विकास बैंकद्वारा दृष्टिविहीनलाई सेतो छडी वितरण
काठमाडौँ / कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दृष्टिविहीन तथा आर्थिक रूपमा विपन्न समुदायका व्यक्तिहरूलाई सेतो छडी वितरण गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अर्थ-डबली
