SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

म्यानका विज्ञहरूको जोड - बजेट र मौद्रिक नीतिबीच समन्वय आवश्यक

काठमाडौँ / नेपाल व्यवस्थापन संघ (म्यान) ले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यपछिको विश्लेषण तथा आगामी मौद्रिक नीतिपूर्व छलफल कार्यक्रम सम्पन्न गरेको छ।