सिटिजन्स बैंकको ‘१ खाता, १ रुख’ अभियान : विश्व वातावरण दिवसमा वृक्षारोपण
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व वातावरण दिवस २०२६ को अवसरमा आफ्नो १ खाता, १ रुख अभियानअन्तर्गत देशव्यापी वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ।
