SHARE
Kalo Pati · सोमबार २५ जेठ २०८३ ०७:०६ AM · 1 मिनेट पढाइ

इस्टर्न सुगर मिल्सको कारोबार साढे १ अर्ब नाघ्यो, बढ्दो उखु मूल्य र घट्दो भन्सार सुरक्षाले नाफामा दबाब

काठमाडौं । इस्टर्न सुगर मिल्स लिमिटेडले गत आर्थिक वर्षमा १ अर्ब ४९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीको कारोबार अघिल्लो वर्षको १ अर्ब ४० करोड ५० लाख रुपैयाँको तुलनामा बढेको हो ।