प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन चल्न नदिने एमालेको अडान
काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेका छन् । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठाएको भन्दै विपक्षी सांसदहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
