SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०८:१३ AM · 1 मिनेट पढाइ

सुपारीखेतीमा इलामका किसानको लगाव

फिक्कल : पछिल्लो समय इलामका किसान व्यावसायिक सुपारीखेतीतर्फ आकर्षित हुन थालेका छन् । कम लगानी र थोरै मेहनतमा राम्रो आम्दानी हुने देखिएपछि यहाँका किसान खाली जमिनमा व्यावसायिक सुपारी खेतीतर्फ आकर्षित हुन थालेका छन् ।