SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

निजी क्षेत्रको मनोबल बढाउन सरकार प्रतिबद्ध : अर्थमन्त्री

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले निजी क्षेत्रको मनोबल बढाउँदै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।