नेपाल टेलिकमको केबल चोरी गर्दै गरेका दुई जना पक्राउ
झापा : झापाको मेचीनगर नगरपालिका–१३ चारआली बजार क्षेत्रमा नेपाल टेलिकमको केबल चोरी गर्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
