SHARE
टेक्नोलोजी खबर · आइबार​ २४ जेठ २०८३ ०७:२० PM · 1 मिनेट पढाइ

डिजिटल गण्डकी सफलतापूर्वक सम्पन्न: क्यान महासंघद्वारा ‘सार्वभौम एआई’ र डिजिटल रूपान्तरणको राष्ट्रिय मार्गचित्र सार्वजनिक

नेपालको सूचना प्रविधि (आईटी) क्षेत्रमा दूरगामी प्रभाव पार्ने उद्देश्यका साथ कास्कीको पोखरामा आयोजित बहुप्रतीक्षित प्रादेशिक भेला ‘डिजिटल गण्डकी सम्वाद २०२६’ भव्यताका साथ सम्पन्न भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर