SHARE
टेक्नोलोजी खबर · सोमबार २५ जेठ २०८३ ०४:५७ AM · 1 मिनेट पढाइ

बीस विद्यालयलाई ल्यापटप वितरण

हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ। शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर