SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ १२:५७ PM · 1 मिनेट पढाइ

श्रमदान गरी काठे पुल निर्माण

हुम्ला / हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँ नजिकैको मुस्याँडा खोलाको नदिमा स्थानीयले आफ्नै श्रमदानमा काठे पुल निर्माण गरेका छन् ।