SHARE
टेक्नोलोजी खबर · सोमबार २५ जेठ २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

इन्टरनेटमा पहिलो पटक एआई ट्राफिकले मानव ट्राफिकलाई उछिन्न सफल

पहिलो पटक स्वचालित ट्राफिकले इन्टरनेटमा मानव ट्राफिकलाई उछिनेको छ। क्लाउडफ्लेयरका सीईओ म्याथ्यू प्रिन्सले एआई ट्राफिक अपेक्षा भन्दा छिटो बढिरहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर