SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ ०१:४० PM · 1 मिनेट पढाइ

विद्युत् महसुलको ५० अर्ब बक्यौता तत्काल उठाउन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौता बापतको ५० अर्ब १ करोड उठाउन निर्देशन दिएको छ । नियमित रूपमा उठ्नुपर्ने महसुल नउठेको, पुरानो बक्यौता समेत कायम रहेको तथा डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन समेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी