SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ ०१:३६ PM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकद्वारा नेपाल–भारत रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन

काठमाडौँ / माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप एमबिएल एमस्मार्टमार्फत नेपालभारतनेपाल रियल टाइम क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ।