प्रतिनिधि विवादपछि फेरि चुनावी मैदानमा रास्वपा उदयपुर, सभापतिमा कार्की–बस्नेत आमनेसामने
उदयपुर : प्रतिनिधि छनोट विवादले स्थगित बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको प्रथम जिल्ला अधिवेशन पुनः निर्वाचन प्रक्रियामा फर्किएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
