SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

ट्राफिक नियम उल्लङ्घन गरेको भिडियो सार्वजनिक भएपछि हर्क साम्पाङ कारबाहीमा

धरान : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाहीमा परेका छन्।