SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ ०१:२५ PM · 1 मिनेट पढाइ

नेपालमै पहिलो ‘फुट एण्ड एंकल डिफर्मिटी करेक्शन कोर्ष’ सम्पन्न, ८ बिरामीको निःशुल्क शल्यक्रिया

काठमाडौँ / नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था स्टेप्सटुवाकको आयोजनामा नेपालमै पहिलो पटक सञ्चालन गरिएको चारदिने फुट एण्ड एंकल डिफर्मिटी करेक्शन कोर्ष सफलतापूर्वक सम्पन्न