नेपाल टेलिकमले ल्यायो विश्वकप लक्षित टिभी प्याकेज, ९९९ रुपैयाँमा सबै खेल हेर्न पाउने
नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा वर्ल्ड कप २०२६ टिभी प्याकेज’ सार्वजनिक गरेको छ।