SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ १२:५८ PM · 1 मिनेट पढाइ

सकियो फिन इलेक्ट्रो–टेक, २५ हजारले गरे अवलोकन

काठमाडौं । नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन भएको ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण सोमबार सम्पन्न भएको छ । चार दिनसम्म सञ्चालन भएको प्रदर्शनी जेठ २२ गतेदेखि २५ गतेसम्म आयोजना गरिएको थियो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार