स्वास्थ्य मन्त्रालयमा अब डा. विकास देवकोटामात्र सचिव
काठमाडौं : सरकारले मन्त्रालयहरूको संख्या घटाएर १८ कायम गरेसँगै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा अब एक जना मात्र सचिव रहने व्यवस्था लागू गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
