SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ १२:४६ PM · 1 मिनेट पढाइ

‘फिन इलेक्ट्रो–टेक २०२६’ सम्पन्न, २५ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौँ / नेपाल विद्युतीय व्यवसायी महासङ्घको आयोजनामा काठमाडौंस्थित भृकुटीमण्डपमा सञ्चालन भएको ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण सोमबार सम्पन्न भएको छ ।