प्रतिष्ठान जोगाउन आदिवासी जनजाति समुदायको माग (तस्बिरहरू)
काठमाडौँ। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गरिनेबारे गोरखापत्रमा प्रकाशित समाचारपछि आदिवासी समुदायका अधिकारकर्मी तथा कानुन व्यवसायीहरूले चिन्ता व्यक्त गर्दै प्रदर्शनमा उत्रिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
