SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ १२:३३ PM · 1 मिनेट पढाइ

नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’

काठमाडौँ / काठमाडौँमा सोमबार जलवायु नवप्रवर्तन प्रवद्र्धन (एएफसिआइए) कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ ।