अबदेखि १ मन्त्रालयमा एकै सचिव, यी ६ सचिव अतिरिक्त समूहमा
काठमाण्डु – सरकारले विभिन्न १८ मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरुवा गरेको छ । सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ ले साविकको २२ मन्त्रालयबाट १८ कायम भएअनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
