SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ १२:२१ PM · 1 मिनेट पढाइ

६ सय बाँदर मारेको आरोप लागेका सांसद राईले भने- अझै ६ लाख नमारेसम्म किसानले सुख पाउँदैनन्

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकमा बाँदरको आतङ्कका कारण किसान मारमा परेको उल्लेख गर्दै ६ लाख बाँदर मार्नुपर्ने बताएका छन् । संसद भवन परिसरमा कुराकानी गर्दै उनले बाँदरले बालीनाली सखाप पारेका कारण किसानको समस्या समाधान गर्न यो कठोर कदम आवश्यक रहेको जिकिर गरे ।