SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ १२:२४ PM · 1 मिनेट पढाइ

भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा ‘लिटमस इन्डस्ट्रिज’ सम्मानित

काठमाडौं । नेपाल उद्योग परिसंघले लिटमस इन्डस्ट्रिज लिमिटेडलाई सम्मानित गरेको छ। हालै सम्पन्न संस्थाको २३औँ वार्षिक साधारण सभामा परिसंघका सदस्य उद्योगहरूमध्ये आर्थिक वर्षमा भारततर्फ सबैभन्दा बढी निर्यात गर्न सफल भएको भन्दै कम्पनीलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ पुरस्कार प्रदान गरिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार