भारतको टेस्ट इतिहासकै सबैभन्दा ठूलो जित
एजेन्सी – भारतले अफगानिस्तानविरुद्धको एकमात्र टेस्टमा इनिङ्स र ३ सय रनको विशाल जित दर्ता गर्दै आफ्नो टेस्ट इतिहासकै सबैभन्दा ठूलो विजय हासिल गरेको छ। डेब्यु खेलमै स्पिनर मानव सुथारले पहिलो इनिङ्समा ६ विकेट लिएपछि अफगानिस्तानलाई दबाबमा पारेका थिए । दोस्रो इनिङ्समा वासिङ्टन सुन्दर र कुलदीप यादवले उत्कृष्ट बलिङ गर्दै भारतलाई सहज जित दिलाए।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
