SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

पानीमा डुबाउँदैमा मोबाइलका चिप्स नष्ट हुँदैनन्, सुरक्षाको जोखिम कति ?

काठमाडौं। नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम बढेको बताएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार