SHARE
अर्थ-डबली · सोमबार २५ जेठ २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

रसुवागढी नाकाबाट ४० अर्बबढीको आयात, सबैभन्दा धेरै के भित्रियो ?

रसुवा / नेपाल र चीनबीच व्यापारिक सम्बन्धको प्रमुख प्रवेशद्वार रसुवागढी नाकाबाट चालु आर्थिक वर्षमा ४० अर्बभन्दा बढी मूल्यको सामान आयात भएको छ ।