SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

माछापुच्छ्रे बैंकद्वारा नेपाल-भारत-नेपाल क्रस बोर्डर ट्रान्सफर सेवा सञ्चालन

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन MBL M–Smart मार्फत नेपाल–भारत नेपाल सेवा सञ्चालनमा ल्याएको छ । यस नवीन सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरी दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा लिएको बैंकले जानकारी दिएको छ ।