SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ११:४८ AM · 1 मिनेट पढाइ

७ प्रदेशलाई १ खर्ब ९ अर्ब रुपैयाँ बजेट, मधेस प्रदेशलाई सबैभन्दा धेरै विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढी रकम छुट्याइएको छ । विकास सूचकाङ्कमा पछाडि रहेका यी दुई प्रदेशले सङ्घीय अनुदान बढी पाएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार