SHARE
लोक पथ · सोमबार २५ जेठ २०८३ ११:४७ AM · 1 मिनेट पढाइ

‘बाजुरा–हुम्ला सीमा विवाद क्षेत्रमा संयुक्त सुरक्षा बेस स्थापना गर्दैछौँ’

काठमाडौं । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बाजुरा र हुम्लाको सीमा विवाद क्षेत्रमा संयुक्त सुरक्षा बेस स्थापना गर्ने तयारी भईरहेको जानकारी दिएका छन् ।