SHARE
बिजनेस पाना · सोमबार २५ जेठ २०८३ ११:४० AM · 1 मिनेट पढाइ

नेप्सेमा एपोलो हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । आज सोमबार कम्पनीको४७ लाख कित्ता शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएपछि मंगलबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। मंगलबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना