SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

सडकबत्ती बालेर महसुल नतिर्ने स्थानीय सरकारसँग झन्डै १० अर्ब उठाउँदै मन्त्रालय, कुन तहको बक्यौता कति ?

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले देशका विभिन्न स्थानीय सरकार (पालिका) हरूलाई सडकबत्ती प्रयोग बापतको बक्यौता रकम भुक्तान गर्न निर्देशन दिएको छ। मन्त्रालयले सोमबार ३५५ पालिकाको सूची सार्वजनिक गर्दै जरिबानासहित  कुल ९ अर्ब ९३ करोड ५९ लाख ४३ हजार ५१७ रुपैयाँ बक्यौता बुझाउन निर्देशन दिएको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार