SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

विद्युत् बक्यौता असुली गर्न मन्त्रीको निर्देशन पर्खिएर बस्नुपर्दैन : मन्त्री श्रेष्ठ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् महशुल बक्यौता असुली प्रक्रियालाई नेपाल विद्युत प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढाउन सुझाव दिएका छन्।