अरुको छोरीलाई आफ्नी छोरी बनाई नागरिकता दिने मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाण्डु– वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार गलत विवरण पेस गरी भट्टराई थर भएको महिलाको छोरीलाई आफ्नी छोरी बनाई नागरिकता दिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
