SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ११:१० AM · 1 मिनेट पढाइ

तीजमा रिलिज हुन लागेको ‘पेन्सन पट्टा’ विदेशमा पनि प्रदर्शन हुने

काठमाडौँ । वरिष्ठ अभिनेता माओत्से गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘पेन्सन पट्टा’को विदेश प्रदर्शन अधिकार बिक्री हुन थालेको छ । आगामी भदौ २६ गते हरितालिका तीजको अवसरमा रिलिज हुन लागेको सिनेमाको बेलायत र हङकङ प्रदर्शन अधिकार मंहगो मुल्यमा बिक्री भएको हो ।