SHARE
काठमाण्डुपाटी · सोमबार २५ जेठ २०८३ १०:४९ AM · 1 मिनेट पढाइ

देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण छन्, अस्थायीको त हिसाबनै छैन : आईजीपी कार्की

काठमाण्डु– प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भएको बोल्दै उनले यस्तो बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी