SHARE
मकालु खबर · सोमबार २५ जेठ २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

‘अर्थमन्त्रीले करका दर हेरफेर गर्ने अपराध गरेकाले तत्काल छानबिन समिति गठन गर्नुपर्छ’

काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करको दर फेरफेर गर्ने काम गरेको भन्दै छानबिनका लागि तत्काल संसदीय समिति गठन गर्न माग गरेको छ ।