SHARE
कर्पोरेट समाचार · सोमबार २५ जेठ २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम सञ्चालनमा

चितवन । कजारिया रमेश टायल्स लिमिटेडले बागमती प्रदेशमा आफ्नो व्यावसायिक पहुँच विस्तार गर्ने क्रममा चितवनको रत्ननगरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । चितवन हार्डवेयर एण्ड सेनेटरीद्वारा सञ्चालित उक्त शोरुमको आइतबार एक समारोहका बीच उद्घाटन गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार