SHARE
प्रदेश खबर · सोमबार २५ जेठ २०८३ १०:४० AM · 1 मिनेट पढाइ

नेपाल टेलिकममा अर्बौंको खरिद खेल, निमित्त एमडीसहित दुई अधिकारीविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेपाल टेलिकममा अर्बौं रुपैयाँ बराबरका खरिद प्रक्रियामा अनियमितता, मिलेमतो तथा कमिसन कारोबार भएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।