एउटै बजेटले सबै समस्यालाई समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारीक
काठमाडौँ / अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशका दशकौंदेखि थाँती रहेका समस्याहरु एउटा बजेटले समाधान गर्छ भन्ने अपेक्षा अव्यवहारिक भएको बताएका छन् ।