SHARE
पर्दाफास · सोमबार २५ जेठ २०८३ १०:३० AM · 1 मिनेट पढाइ

भोलीसम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी मंगलबारसम्मका लागि स्थगित गरिएको छ । विपक्षी दलको अवरोधका कारण सोमबार १५ मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरी जेठ २६ गते मंगलबार दिउसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।